नेपाल फाइनान्स लिमिटेड(नेफिन्स्को)को संचालक समिति-व्यवस्थापन समूहको विशेष साधारण सभा सम्पन्न भएको छ ।साधारण सभाबाट संस्थापक समूहतर्फबाट प्रा. हिरेन्द्र मान प्रधान, चन्द्र कुमार राई, राजन प्रजापति, दिप्रश शाक्य तथासर्वसाधारण समूहबाट अनागत रत्न कंसाकार संचालक समितिमा निर्विरोध निर्वाचित भएका छन् ।
Newly Elected Board Members of NEPAL FINANCE LTD. (NEFINSCO)