
नेपाल फाइनान्सको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज सम्पन्न साधारण सभाले चुक्ता पूँजीको १ः०.७० को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। हाल कम्पनीको चुक्ता पूँजी ४९ करोड ३४ लाख रुपैयाँ छ । हकप्रद पश्चात चुक्ता पूँजी ८३ करोड ८९ लाख रुपैयाँ पुग्ने छ ।
यस्तै साधारण सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई गाभ्ने÷गाभिने वा एक्विजिशन गर्ने प्रक्रिया अघि बढाउनका लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
News Link: