
नेपाल फाइनान्स र ललितपुर फाइनान्स बीच बिहीबार बेलुका प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो। प्राप्ति पछि नेपाल फाइनान्सको नामबाट नै कारोवार हुनेछ । नेपाल फाइनान्सकै संचालक समिति र व्यवस्थापनले संस्था संचालन गर्नेछन् । स्वाप रेशियो डिडिएले निर्धारण गरेको अनुपातमा प्राप्ति गर्न र समाहित हुन दुबै पक्ष सहमत भएका छन् ।