गुण समुह द्वारा निर्मित बौद्ध कथामा आधारित “पटाचारा” र “कृषा गौतमी” को सफलता पछि अर्को नेपाल भाषाको फिल्म “कर्म”
गुण समुह द्वारा निर्मित बौद्ध कथामा आधारित
“पटाचारा” र “कृषा गौतमी” को सफलता पछि अर्को नेपाल भाषाको फिल्म “कर्म” गुण सिनेमा हल ग्वार्कोमा प्रदर्शन हुदैछ । यस फिल्म वाट हुने सम्पूर्ण आम्दानी बौद्ध विहार तथा विभिन्न संघ सस्थाहरुलाई वितरण गरीने हुनाले सके सम्म धेरै ले हेरी दिनुहुन पनि अनुरोध गर्दछु ।