
गुण एयरलाइन्सले संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट ५ थान जे ४१ जेटस्ट्रिम जहाज उडानको अनुमति पाएको छ । मन्त्रालयले बुधबार एयरलाइन्सलाई मन्त्रीस्तरिय निर्णय गर्दै अनुमति दिएको हो ।
बिचक्राफ्ट विमानको उडान अनुमति पाएको कम्पनीले थप ५ जेटस्ट्रिम जहाजको उडान अनुमति पाएको हो । अब गुणको फ्लिटमा ७ विमान हुनेछ । गुणले पाँच जेटस्ट्रिम यति एयरलाइन्ससँग खरिद गरेको हो ।
News Link: