
विद्युतीय सवारी साधनमा सरकारी नीति र आगामी सम्भावना विषयमा विश्व वातावरण दिवस (जुन ५) को अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
विश्वमा वातावरण संरक्षण आफैमा जटिल बन्दै गएको परिवेशमा नेपाल अटो डटकमले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) सँगको सहकार्यमा जुममार्फत गरेको उक्त भर्चुअल अन्तरक्रिया कार्यक्रममा विद्युतीय सवारी साधन प्रवद्र्धन र यसका लागि विभिन्न चुनौतीहरुको वारेमा विशेष रुपमा महत्वपूर्ण विषयमा छलफल भएको थियो ।