
गुण सिनेमाका प्रवन्ध निर्देशक दिप्रश शाक्य (Diprash Shakya) ले तारकेश्वरको ओसो तपोबनमा अवस्थित मातृनेपाल बालगृहमा पुगेर त्यहाँका बालबालिकालाई एक छाक पौष्टिक खाना खुवाउनुको साथै टन्नै सामाग्रीहरु उपलब्ध गराएका छन्। ४० जना बालाबालिकाले आश्रय लिरहेको बाल आश्रमलाई दिप्रशले ४०-४० ओटाको सेट बनाएर सामाग्रीहरु हस्तान्तरण गरेका हुन्।
News Link:
Video Link: